FAQs Complain Problems

आषाढ १० बाट सुरु भएको पाचौं गाउँ सभा २७ गते सम्पन्न

२०७६आषाढ १० गतेबाट सुरु भएको राक्सिराङ्ग गाउँपालिकाको पाचौं गाउँसभा आषाढ २७ गते दोस्रो बैठक बसी सम्पन्न भएको छ | सभाको १० गते बसेको प्रथम बैठकबाट आ.व.२०७६/७७ को नीति तथा कार्यक्रम सहित कुल रु. ४५,०९,७६०००/- को बजेट सर्वसहमतिले पारित गरिएको थियो | जसमध्ये पुँजीगत तर्फ रु.१७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रम तर्फ रु.२३ करोड ८९ लाख २९ हजार रहेको छ | २७ गते बसेको दोश्रो बैठकबाट आ.व. २०७६/७७ को बिनियोजन विधेयक र आर्थिक विधेयक एवं बजेट अन्तर्गतको योजना तथा कार्यक्रमहरुको सम्पूर्ण विवरण सर्वसहमतिले पारित गरिएको छ |

आर्थिक वर्ष: