FAQs Complain Problems

एकल महिला सहकारी सदस्यहरुलाई गाउँपालिकाद्वारा नि:शुल्क उन्नत जातको बोका र बाख्रा वितरण

राक्सिराङ्ग गाउँपालिकाद्वारा उदाहरणीय एकल महिला श्रम सहकारी संस्था, राक्सिराङ्ग ०५ का २५ जना एकल महिला सदस्यहरुलाई निशुल्क २/२ वटा बाख्रा र ९ वटै वडाका लागि १/१ वटा बोयर जातको बोका वितरण गरेको छ |

गाउँपालिकाको जम्मा १५ लाख आर्थिक सहयोगबाट एकल महिलाको तथ्यांक संकलन र बोकाबाख्रा वितरण कार्यक्रम संचालन गरिएको हो |

आर्थिक वर्ष: