FAQs Complain Problems

सूचना :

"एक बिद्यालय एक नर्स" कार्यक्रमका लागि बिद्यालय नर्स करारमा भर्नाका लागि सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ३ द्वारा प्रकाशित बिज्ञापन ।

आ.ब. ०७६/७७ मा सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ३ द्वारा संचालित "एक बिद्यालय एक नर्स" कार्यक्रमका लागि बिद्यालय नर्स करारमा भर्नाका लागि आज(२०७६/०५/०३)को कान्तिपुर दैनिकमा प्रकाशित बिज्ञापन । थप जानकारी मन्त्रालयको वेबसाइट http://mosd.p3.gov.np मा हेर्न सकिनेछ । #एक_बिद्यालय_एक_नर्स ।

 

आर्थिक वर्ष: