FAQs Complain Problems

सूचना :

कर्मचारी र जनप्रतिनिधिहरुको लागि श्रोत परिचालन र सम्पत्ति कर सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति २०७६/०२/१३ देखि १५ गते सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, महिला विकास प्रशिक्षण केन्द्र, जावलाखेल ललितपुर र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा कर्मचारी र जनप्रतिनिधिहरुको लागि श्रोत परिचालन र सम्पत्ति कर सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ | 

आर्थिक वर्ष: