FAQs Complain Problems

सूचना :

किशोरकिशोरीहरुमा हुने चाँडो विवाह र यसका नकारात्मक असरबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

मिति २०७५ माघ १३-१६ गतेसम्म राक्सिराङ्ग गाउँपालिका ७ नं. वडा कार्यालयद्वारा  किशोरकिशोरीहरुमा हुने चाँडो  विवाह र यसका नकारात्मक असरबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न  गरियो | उक्त कार्यक्रममा  ७ नं. वडाका सम्पूर्ण विद्यालायका विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी एवं. शिक्षाप्रेमी, वडाका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति थियो | 

आर्थिक वर्ष: