FAQs Complain Problems

सूचना :

घरेलु मदिरा नष्ट

जेष्ठ ०१, राक्सिराङ्ग गाउँपालिका स्थित अस्थाई प्रहरी चौकीद्वारा  चैनपुरमा नियमित चेकजांच गर्ने क्रममा  दिउसो १२:०० बजे कालिकाटार बाट मनहरी तर्फ जाँदै गरेको ना ४ ख ५०३३ नं. को बसभित्र लुकाई छुपाई राखेको अबस्थामा करिव ३५ लि. घरेलु मदिरा बरामद गरेको छ  | बरामद उक्त घरेलु मदिरा स्थानिय बुद्दिजिबि, समाजसेवी तथा वडा अध्यक्ष रामकृष्ण प्रजा लगाएतको रोहबरमा नष्ट गरिएको अस्थाई प्रहरी चौकी चैनपुरका इन्चार्ज प्र.स.नि. बिर बहादुर यादवले बताउनुभयो |

आर्थिक वर्ष: