FAQs Complain Problems

सूचना :

जनजातिहरुलाई कम्प्युटर तालिम प्रदान

राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय आदिबासी जनजाती समन्वय समितिद्वारा गाउँपालिकाका १५ जनालाई ३ महिने कम्प्युटर बेसिक कोर्षको तालिम प्रदान गरिएको छ | कुल एक लाख बजेट रहेको कार्यक्रममा सहभागीहरुलाई एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्ल लगाएतले प्रमाणपत्र वितरण गर्नुभयो |    

आर्थिक वर्ष: