FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाद्वारा सूर्योदय मा.वि., सरिखेतका विधार्थीहरुलाई न्यानो सामग्री तथा सेनीटरी प्याड वितरण

राक्सिराङ्ग गाउँपालिकाले सुर्योदय मा.वि., सरिखेतका छात्रावासका  विद्यार्थीहरुलाई  न्यानो सामाग्री वितरण गरेको छ | गाउँपालिकाले छात्रावासको चिसो भुइमा बसिरहेका विद्यार्थीहरुको लागि  बाक्लो म्याट,डस्ना , सिरक, सिरानी,र तन्ना जस्ता सामग्री वितरण गरको हो |

उक्त छात्रावासमा बिद्यालय देखि निकै टाढा घर भएका ५३ जना छात्राहरु बसिरहेका छन् |  त्यस्तै छात्राहरुलाई महिनावारी भएको समयमा  प्रयोग गर्न बिद्यालायलाइ सेनिटरी प्याड पनि हस्तान्तरण गरियो  |

आर्थिक वर्ष: