FAQs Complain Problems

सूचना :

राक्सिराङ जोडियो इन्टरनेट सञ्जालमा

चैनपुर स्थित राक्सिराङ गाउँपालिकाको कार्यालयमा यही चैत्र १० गते बाट इन्टरनेट सेवा सुरु भएको छ। राक्सिराङ गाउँपालिकामै पहिलो पटक सुरुवात गरिएको यस सेवाले कार्यालय बाट प्रदान गरिँदै आएको सेवामा चुस्तता आउनुका साथै यस क्षेत्रमा सूचना तथा सञ्चारको पहुच आम जनता माझ सहजै पुग्ने बिश्वास लिइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणबाट लिईएको उक्त ताररहित डेडिकेटेड लाइन एक एम बि पि एस क्षमताको रहेको छ। 

आर्थिक वर्ष: