FAQs Complain Problems

सूचना :

लेखाधिकृत शम्भु प्रसाद बर्तौला सरको विदाई

आज मिति २०७६ पौष २१ गते यस गाउँपालिकाको कार्यालयमा लेखा अधिकृत पदमा एक बर्ष पाँच महिना नौ दिन कार्यरत रही ३ नं. प्रदेश प्रमुखको कार्यालय, हेटौडा सरुवा हुनु भएका श्री शम्भु प्रसाद बर्तौलाज्यूलाइ यस गाउँपालिका आगामी कार्यकालको सफलताको कामना गर्दछ | 

आर्थिक वर्ष: