FAQs Complain Problems

सूचना :

विपन्न चेपाङ बस्तीमा नि:शुल्क सोलार वितरण

राक्सिराङ्ग गाउँपालिकाले वडा नं.४ का विपन्न ३१ चेपाङ घरधुरीलाई नि:शुल्क सोलार सेट वितरण गरेको छ | 

आ.व.२०७५/७६ को विनियोजित रु.४ लाख बजेटद्वारा २० वाट क्षमताको सोलार सेट वितरण गरिएको हो |

आर्थिक वर्ष: