FAQs Complain Problems

सूचना :

अपाङ्गता भएका व्यक्तिहरुलाइ सहयोग सामग्री वितरण कार्यक्रम

राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग स्वावलम्बन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा राक्सिराङ्ग गाउँपालिका भित्रका अपाङ्ग हरुलाई सहयोग सामग्री वितरण गरिएको छ |

 अपाङ्ग स्वावलम्बन जीवन पद्दति केन्द्र, मकवानपुरका अध्यक्ष तथा ५ नं. वडा सदस्य सुरेश घलानको सभाध्यक्ष रहेको एक कार्यक्रम बाट आषाढ ०५ गते सो सामाग्रीहरु वितरण गरिएको थियो, जसमा प्रमुख अतिथि गा.पा. अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी थिए | कार्यक्रममा बैशाखी १५ वटा, कृतिम खुट्टा ४ वटा र सेतो छडी ७ वटा वितरण गरिएको थियो |

आर्थिक वर्ष: