FAQs Complain Problems

आ.व.२०७७/७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको लागि छलफल तथा सुझाव सङ्कलन कार्यक्रम

२०७७ जेष्ठ ०२ गते, चैनपुर, आ.व.२०७७/७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको लागि छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरियो | कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय श्री सन्त ब.चेपाङ र माननीय श्री ओम घलानज्यूको विशेष आतिथ्यता रहेको थियो | कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, व्यवसायी,  पार्टी प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, स्वयमसेवक, शिक्षक, टोल विकास संस्थाका प्रतिनीध लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो |    

आर्थिक वर्ष: