FAQs Complain Problems

गाउँपालिकाबाट श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुरको अनुगमन

 गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्र.प्र.अ. लगाएतको टोलीले  वडा नं. ५ चैनपुरस्थित  श्री प्रजा जागृति आधारभुत विद्यालयको शिक्षण शिकाई, भौतिक अवस्था, विद्यार्थी एवं शिक्षक उपस्थिति जस्ता पक्षहरुको  निरीक्षण र अनुगमन गरियो |

अनुगमनका क्रममा अध्यक्षज्युले विद्यार्थीहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलदै गरेको कोरोना भाइरस संक्रमण र राक्सिराङ्ग गाउँपालिका भित्रको चेपाङ्ग समुदायमा व्याप्त बालविवाह, बाल श्रम लगाएतको विषयमा समेत सचेत गराउनु भयो |     

 

आर्थिक वर्ष: