FAQs Complain Problems

सूचना :

चेपाङ्ग लक्षित लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षा संचालन

राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई  लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ |  चैनपुर स्थित गाउँपालिकाको भवनमा संचालन  भैरहेको उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरु रहेका  छन् |

२० दिनसम्म चल्ने  उक्त कार्यक्रममा  ख्याति प्राप्त लाेकसेवा स्राेत व्यक्तिहरुद्वारा सहजिकरणको क्रममा नेपाल सरकारका पूर्व सचिव एवं पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाद्वारा समेत प्रशिक्षण प्रदान गरिएको छ ।

 

आर्थिक वर्ष: