FAQs Complain Problems

नि:शुल्क सुधारिएको चुल्हो वितरण

राक्सिराङ्ग गा.पा.द्वारा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र संगको समन्वय र लागत साझेदारीमा वडा नं.०५ जिर्खे टोल , वडा नं. ७ दाम्राङ्ग गर्लिङ्ग  र वडा नं. ८ देविटारका ३०/३०  विपन्न परिवारहरुलाई सुधारिएको चुल्हो नि:शुल्क वितरण गरिएको छ | 

आर्थिक वर्ष: