FAQs Complain Problems

लामो अबधिको जन्मान्तरका लागि सेटलाईट सेवा सम्बन्धि १ दिने शिबिर संचालन

मिति २०७४/१२/२६ गते राक्सिराँग  गाउँ पालिका र मेरी स्टोप सेन्टर मकवानपुरको सहकार्यमा दुर्गम मानिएको राक्सिराँग  ६ काँकडा स्थित चेपांग समुदाय लाई लछित गरि काँकडा स्वस्थ चौकीमा लामो अबधिको जन्मान्तरका लागि सेटलाईट सेवा संचालन गरि परिवार नियोजनको अस्थाई साधन इम्प्लान्टको प्रयोग र यसका फाइदाहरुको बारेमा जानकारी दिइ ४८ जना महिलाहरुको पाखुरामा इम्प्लान्ट लगाई कार्यक्रम संचालन गरि समापन गरियो |

आर्थिक वर्ष: