FAQs Complain Problems

सूचना :

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०७६ को श्री प्रजा जागृति आधारभूत बिद्यालयमा सुरुवात

जेष्ठ ०१ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखाको आयोजानामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०७६ को श्री प्रजा जागृति आधारभूत बिद्यालयमा जेष्ठ ०१ गतेबाट सुरुवात गरिएको छ | कार्यक्रममा पहिलो दिन पोषण सम्बन्धि प्रदर्शनी, दोश्रो दिन जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम, तेस्रो र चौथो दिन जुकाको औषधि खुवाउने, पाँचौ दिन सरसफाई कार्यक्रम, छैठौं दिन हाजिरीजवाफ प्रतियोगिता र अन्तिम दिन विद्यालय स्वास्थ्य र सरसफाईको स्थिति तथा बिद्यालय पोषण कार्यक्रमको समिक्षा लगाएतका कार्यक्रम संचालन गरिने तालिका रहेको छ |  

आर्थिक वर्ष: