FAQs Complain Problems

विपन्न चेपाङहरुलाई खाद्यान्न एवं न्यानो कपडा वितरण

राक्सिराङ्ग गाउँपालिका र जीवन जिउने कला संस्थाको सहकार्यमा राक्सिराङ्ग ९ पार्सीवाङ्ग र रुन्चीवाङ्ग, कोखारीका विपन्न ८० घरधुरी चेपाङहरुलाई १५ किलोग्राम चामल, ब्लान्केट, पछ्यौरा, बच्चाहरुलाई न्यानो कपडा, टोपी लगायतका सामग्रीकादरले वितरण गरियो | 

आर्थिक वर्ष: