FAQs Complain Problems

सामुदायिक स्वस्थ शिक्षा एवम आमा समूह पुनर्जागरण कार्यक्रम २०७४

राक्सिराँग गाउँ पालिका अन्तर्गत रहेका  राक्सिराँग, सरिखेत, खैरांग, काँकडा स्वस्थ चौकी हरु मार्फत यस भेगका दुर्गम तथा पिछडीएका बस्तिहरुको ५० भन्दा बढी स्थानहरुमा सामुदायिक स्वस्थ शिक्षा एवम आमा समूह पुनर्जागरण कार्यक्रम संचालन गरि त्यहाको स्वस्थ समस्या हरु औल्याउनु का साथै स्वस्थ शिक्षा प्रदान गरि २०७४ /१० /२० देखि २०७४/११/११ सम्म कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियको थियो |

आर्थिक वर्ष: