FAQs Complain Problems

सूचना :

संबिधान तथा राष्ट्रिय दिवस २०७६ मनाउने सम्बन्धि जानकारी

नेपाली जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको खुशियालीमा यहि आश्विन २ गते राक्सिराङ्ग गाउँपालिकाले संविधान तथा राष्ट्रिय दिवस २०७६ मनाउने कार्यक्रम भएकोले सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजिबि, संघ संस्थाका प्रतिनिधि, सर्वसाधारणहरुमा उपस्थितिको लागि यस गाउँपालिका हार्दिक अनुरोध गर्दछ |

आर्थिक वर्ष: