FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री रामकुमार पुडासैनीज्यूको बिदाइ एवं अधिकृत छैठौ श्री चुन नारायण श्रेष्ठज्यूको स्वागत कार्यक्रम

मङ्सिर ०२, २०७६ , चैनपुर, राक्सिराङ्ग गाउँपालिकामा  मिति  २०७५/०५/१५ गते देखि २०७६/०८/०२ गते सम्म प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री रामकुमार पुडासैनीज्यूको मङ्सिर ०२ - २०७६ मा  यस गाउँपालिकाबाट सरुवा हुनुभइ बिदाई गरिएको छ | साथै सोहि बिदाई कार्यक्रम संगै सरुवा हुनुभइ आउनु भएका अधिकृत छैठौ श्री चुन नारायण श्रेष्ठज्यूको यस गाउँपालिकामा स्वागत गरिएको छ |   

आर्थिक वर्ष: