FAQs Complain Problems

सूचना :

योजना मूल्यांकन

लाग्ने समय: 
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन