FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

संबिधान तथा राष्ट्रिय दिवस २०७६ मनाउने सम्बन्धि जानकारी

नेपाली जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको खुशियालीमा यहि आश्विन २ गते राक्सिराङ्ग गाउँपालिकाले संविधान तथा राष्ट्रिय दिवस २०७६ मनाउने कार्यक्रम भएकोले सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजि