FAQs Complain Problems

सूचना :

आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम पारित

मिति २०७६-०३-१० गतेबाट राक्सिराङ्ग गाउँपालिकाको पाचौं गाउँसभा सुरु भएको छ | सभाबाट आ.व.२०७६/७७को  नीति तथा कार्यक्रम सर्बसहमतिले पारित गरिएको छ भने कुल  ४५,०९,७६०००/- को बजेट पेश गरिएको छ, जसमध्ये पुँजीगत तर्फ रु.१७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं  प्रवर्द्धनात्मक कार्यक्रम तर्फ रु.२३ करोड ८९ लाख २९ हजार रहेको छ | ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि 'आमा बुवा बचाउ कार्यकम', ८ कक्षा माथिका बिद्यालय जाने चेपाङ्ग तथा दलित बालिकाहरुलाई मासिक भत्ता, सबै वडाहरुमा हेलीप्याड लगाएतका जनमुखी नीतिहरु रहेका छन् |  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: