FAQs Complain Problems

गाउँसभाको छैठौं अधिवेशन एवं चैनपुर-आल्दामार झोलुङ्गे पुल उदघाटन !

राक्सिराङ्ग गाउँपालिकाको छैठौ अधिवेशन सम्पन्न गरिएको छ | अधिवेशनले आ.व.२०७६/७७ को लागि संसोधित बजेट सर्वसहमतिले पारित गर्यो | अधिवेशन उदघाटन समारोहमा  प्रमुख अतिथि ३ नं.प्रदेश सभा सदस्य माननीय इन्द्र बहादुर बानियाँज्यू थिए भने कार्यक्रममा ३ नं.प्रदेश सभा सदस्य माननीय सन्त ब.चेपाङ, पार्टी प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो |

सोहि अवसरमा गत बर्ष शिलान्यास गरि निर्माण सम्पन्न भैसकेको चैनपुर- आल्दमार झो.पु. को समेत उदघाटनका साथै गाउँपालिकाको वस्तुगत विवरण समेत लोकार्पण गरियो  |

त्यस्तै अधिवेशनको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उल्लेख योगदान पुर्याएका व्यक्ति एवं संघ संस्थाहरु साथै गाउँपालिकाका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मानित तथा पुरस्कृत  गरेको छ |

 

आर्थिक वर्ष: