FAQs Complain Problems

चेपाङ संग्रहालयमा साना बिद्यार्थीहरु

राक्सिराङ्ग गाउँपालिका, चैनपुर स्थित  चेपाङ संग्रहालयमा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात संगै अवलोकनकर्ताहरुको भिड लाग्न थालेको छ |

हेटौडा ४ कमलडाँडा स्थित श्री नवोदय शिशु सदनका कक्षा ५ का ३० जान विद्यार्थीहरुलाइ विद्यालयले चेपाङ जातिको संस्कृति अध्ययन गराउनका लागि चैनपुर स्थित चेपाङ संग्रहालयको भ्रमण गराएको छ | 

  

आर्थिक वर्ष: