FAQs Complain Problems

सूचना :

झोलुङ्गे पुल समुदघाटन समारोह सम्बन्धि जानकारी

यस गाउँपालिकामा नवनिर्मित 'चैनपुर-आल्दमार' झोलुङ्गे पुल माननीय ३ नं.प्रदेश सभा सदस्य श्री इन्द्र बहादुर बानियाँज्युबाट समुद्घाटन हुने कार्यक्रम भएकोले सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजिबि, संघ संस्थाका प्रतिनिधि, सर्वसाधारणहरुमा निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि यस गाउँपालिका हार्दिक अनुरोध गर्दछ |

मिति : २०७६/०६/०२ गते
समय : बिहान १०:०० बजे
स्थान : राक्सिराङ्ग गाउँपालिका,चैनपुर

 

आर्थिक वर्ष: