FAQs Complain Problems

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ अपडेट (दोश्रो लहर) : मिति २०७८/०१/२८

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ अपडेट (दोश्रो लहर) :

मिति २०७८/०१/२८

- राक्सिराङ्ग स्वास्थ्य चौकीमा २ जनाको एन्टीजेन परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। लक्षण सहित सामान्य स्वास्थ्य समस्या देखापरेकोले हाल उहाँ राक्सिराङ्ग गाउँपालिकाले संचालन गरेको कोभिड १९ अस्पतालमा उपचाररत हुनुहुन्छ।

आर्थिक वर्ष: