FAQs Complain Problems

राक्सिराङ्ग ७ मा चट्याङ लागेकाहरुको गाउँपालिका स्वास्थ्य शाखाबाट तत्काल उपचार

राक्सिराङ्ग गाउँपालिका वडा नं. ७ को धिराङ्ग बस्तीमा मिति २०७७ बैशाख २ गते चट्याङ्ग लागि चैत्र सिंह प्रजा वर्ष ४० को घटनास्थलमा मृत्यु भएको छ भने अन्य ४३ जना २४ जना महिला र १९ जना पुरुष चट्याङ्गबाट प्रभाबित भएको र तिनिहरुको चट्याङ्ग महामारी नियन्त्रण गर्न स्वास्थ्य संयोजक  विजय कुमार कापरीको संयोजकत्वमा र RRT प्रमुख यम प्रसाद गौतम सहित ६ जना स्वास्थ्यकर्मीहरु उक्त घटना स्थलमा गई चट्याङ्गबाट प्रभाबित भएका ४३ जनाको उपचार सम्पन्न गरियो  र अन्य ७० जनाको सामान्य उपचार सेवा प्रदान गरिएको ।

आर्थिक वर्ष: