FAQs Complain Problems

स्वास्थ्य चौकी स्तरीय स्वस्थ बालबालिका प्रतियोगिता सम्पन्न

राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा, सरिखेत स्वास्थ्य चौकीको आयोजनामा मिति २०७६ वैशाख २७ गते राक्सिराङ्ग गाउँपालिका वडा नं.०२ कुडुले स्थित सरिखेत स्वास्थ्यचौकीमा स्वास्थ बालबालिका प्रतियोगिता आयोजना गरियो |   वडा नं.०१, ०२ र ०३ का ४६ बालबालिका सम्मिलित उक्त प्रतियोगितामा  सजिना वाइवा, वडा नं.०३, केराबारी प्रथम, निशान सुनार, वडा नं.०३, झिल्किनी द्वितीय र सुदिप राना, वडा नं. ०२, भाटी तृतीय भएका थिए | २ बर्ष भन्दा मुनिका बालबालिका बीच  गरिएको उक्त प्रतियोगितामा सहभागी सबैलाई स्वास्थ्य सामग्री र प्रथम, द्वितीय र तृतीयलाइ पुरस्कृत समेत गरिएको थियो |

आर्थिक वर्ष: