राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्पन्न। विनियोजन विधेयक, २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आ.व. २०७९/०८० को राजस्व तथा व्ययको अनुमान(बजेट), विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पारित।
राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माणका लागि रु. ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ कुल लागत अनुमान रहेको निर्माण ठेक्का आह्वान हुँदा जय माता कन्स्ट्रक्सन प्रा.लि. सँग रु.