राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
बैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि निम्न लिखित पेशाहरुमा विदेशका लागि चाहिने मापदण्ड अनुसार नि:शुल्क तालिम सम्बन्धी सूचना ।