FAQs Complain Problems

डेंगु बिरामीलाई यातायात खर्च वितरण

राक्सिराङ्ग गाउँपालिकाभित्र मिति २०७६/०६/१३ गते सम्म कुल ३६ जनामा डेंगु  संक्रमण देखिएको छ जसमध्ये २२ जनाले यातायात खर्च स्वरूप गाउँपालिकाले प्रदान गर्ने  प्रति व्यक्ति  रु.३,०००/- लिईसकेका छन् |

आर्थिक वर्ष: