FAQs Complain Problems

सूचना :

विपन्न चेपाङ्गहरुलाई निशुल्क सोलार वितरण

राक्सिराङ्ग गाउँपालिकाले वडा नं.९ हाप्राङ्ग र तर्लीङ्ग का विपन्न ४० चेपाङ घरधुरीलाई नि:शुल्क सोलार सेट वितरण गरेको छ | 

आ.व.२०७५/७६ को विनियोजित रु.५ लाख बजेटद्वारा १०० वाट क्षमताको सोलार सेट वितरण गरिएको हो |

आर्थिक वर्ष: