FAQs Complain Problems

समाचार

सुन्दर खैराङ्ग

Read More

प्राकृतिक राक्सिराङ्ग

Read More

मनमोहक काँकडा

Read More

हाम्रो बारेमा:

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २६१९२ (२०६८ को जनगणना अनुसार)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ, सरिखेत

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका

पश्चिम : चितवन जिल्ला

उत्तर : कैलाश गाउँपालिका

दक्षिण : मनहरी गाउँपालिका

"राक्सिराङ्ग गाउँपालिका पश्चिम मकवानपुरको साविकका सरिखेत, काँकडा, राक्सिराङ, खैराङ गाउँ विकास समिति गाभेर बनाइएको नयाँ गाउँपालिका हो । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
विपन्नता, अभावका समाचारमा आइरहने यो भूगोल पछिल्लो समय सम्भावनाको थलो बनेको छ । चेपाङ पदमार्ग, चेपाङ संग्राहलय, आदिवासीबारे खोजसँगै प्रत्येक वडाका इतिहासलाई पर्यापर्यटनसँग जोड्न सके अब अवसर गाउँमै छ भन्ने देखाउन कुनै अप्ठेरो पर्ने छैन । जल, जमीन, जंगल, जडिबुटि यो भूगोलको अर्को अमूल्य निधि हो ।"

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५५०७७६०१ / ९८५५०६९४०५
उपाध्यक्ष
Phone:
९८५५०७७६०२ / ९८४५५९९५४१

पदाधिकारी

जानकारी