FAQs Complain Problems

७४/७५

बाटो बढ्दै, व्यवसाय बढ्दै

मनहरी चैनपुर सडक ट्रयाक खुलेयता बाटोमा बढेको यात्रुको संख्या संगै पसलहरुको संख्या पनि बढेको छ साथै माथिल्लो भेगका जनताहरुले उत्पादित तरकारी र फलफुलहरुको समेत राम्रो बजार पाउन थालेका छन् |

Pages