राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग स्वावलम्बन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा राक्सिराङ्ग गाउँपालिका भित्रका अपाङ्ग हरुलाई सहयोग सामग्री वितरण गरिएको छ |