राक्सिराङ्ग वडा नं.०३, गलमटे केराबारी स्थित अत्यन्त मनमोहक पर्यटकीय स्थल 'जलपरी झरना' |
यसको संरक्षण र प्रवद्धन गरि पर्यटनलाइ टेवा पुर्याउन DPR तयार भइसकेको छ साथै आ.व.०७५/७६ मा बाटो, बसपार्क, सार्वजनिक शौचालय, खानेपानी, काठे पुल, फलामे बार र सिढी निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ |