FAQs Complain Problems

सूचना :

७५/७६

सार्वजनिक सुनुवाई एवं वडा कार्यालय उद्घाटन कार्यक्रम- राक्सिराङ्ग-७, गर्लिंङ

 मिति २०७६ जेष्ठ २३ गते राक्सिराङ्ग गाउँपालिका वडा नं. ०७, गर्लिंङ  स्थित नव निर्मित वडा कर्यालय भवनमा  सार्वजनिक सुनुवाई कार्यक्रम  र वडा कार्यालय उद्घाटन कार्यकम  गरिएको  छ | ७ नं. वडा अध्यक्ष कुल ब.प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा  ३ नं. प्रदेश सभा सदस्य सन्त ब.

Pages