FAQs Complain Problems

सूचना :

७८/७९

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउन वडा कार्यालयमा दिने निवेदनको ढाँचा

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित विरामी/परिवारले तपशील बमोजिम अनुसूची १ अनुसार मेडिकल प्रमाणित गराई अनुसूची २ अनुसार वडा कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ। थप जानकारीको लागि मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ यहाँ उपलब्ध लिङ्कमा गई अध्ययन गर्न सकिने र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन जानका

Pages