राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
राक्सिराङ्ग गाउँपालिकाको स्थानीय शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसँग राय सुझाव सङ्कलन कार्यक्रम राक्सिराङ्ग ९ खैराङ्गमा मिति २०८०/०२/१९ गते सन्चालन गरिएको छ ।