FAQs Complain Problems

सूचना :

अति पिछडिएको चेपांग बस्तीमा निशुल्क सोलार वितरण

राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकाको  वडा नं.०९ खैरांग स्थित अति पिछडिएको चेपांग बस्ति पार्सिवाङ्गका जनताहरुलाई गाउँपलिकाले  निशुल्क सोलार वितरण गरेको छ | २० वाट क्षमताको ३१ थान सोलार सेट वितरण गरिएको हो |   

आर्थिक वर्ष: