FAQs Complain Problems

सूचना :

अस्थाई प्रहरी चौकी स्थापना

आज मिति २०७५/०८/०६ गते राक्सिराङ्ग गाउँपालिका, चैनपुरमा अ.स.इ. श्री बिर ब. यादवको संयोजकत्वमा ७ जना प्रहरी रहने गरि अस्थाई प्रहरी चौकीको स्थापना भएको छ | गाउँपालिका अध्यक्ष श्री राजकुमार मल्लको अध्यक्षता रहेको प्रहरी चौकी उदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय श्री सन्त ब. चेपांग र बिशेष अथिति प्रहरी उपरीक्षक श्री बुद्धि राज गुरुङ र उपाध्यक्ष श्री निर्मला हिम्डूङ्ग हुनुहुन्थ्यो | उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री रामकुमार पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नेपाल चेपांग संघका अध्यक्ष श्री खेम चेपांग लगाएत, बुद्धिजीवी, शिक्षक, समाजसेवी तथा स्थानीयहरुको उपस्थिति थियो | 

आर्थिक वर्ष: