FAQs Complain Problems

सूचना :

उदाहरणीय एकल महिला श्रम सहकारी संस्था,राक्सिराङ्ग ०५ लाइ एकल महिला तथ्यांक संकलन गर्न सहयोग

राक्सिराङ्ग गाउँपालिका भित्रका एकल महिलाहरुको विवरण संकलन गर्न गाउँपालिकाले उदाहरणीय एकल महिला श्रम सहकारी संस्था,राक्सिराङ्ग ०५ लाइ आर्थिक सहयोग गरेको छ |

तथ्यांक संकलन गर्न सहकारीका सदस्यहरुमध्येबाट ९ वटा वडाहरुका लागि एक एक जना छनोट गरि झोला, छाता कापी, कलम र नगद समेत वितरण गरियो | विवरण एक महिना भित्रमा संकलन गरिने योजना रहेको छ |

आर्थिक वर्ष: