सूचना :
उन्नत जातको गाइ र बोका वितरण
राक्सिराङ्ग गाउँपालिकाले पशु विकास कार्यक्रम अन्तर्गत १०० % अनुदानमा होलेस्टिक जर्सी जातको १० वटा गाइ वितरण गरेको छ | साथै ८७.५ % को २ वटा र ८५ % को ६ वटा गरि कुल ८ वटा बोयर जातको बोका वितरण गरेको छ |