FAQs Complain Problems

कक्षा ८ को नतिजा सम्बन्धि सुचना !

राक्सिराङ्ग गाउँपालिका अन्तर्गतको आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा चित्त नबुझेका विद्यालय तथा परीक्षार्थीले प्रति बिषय रु.१०० का दरले पुनर्योग दस्तुर बुझाई परीक्षाफल प्रकाशित मितिले १० दिन भित्र राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखामा निवेदन पेश गर्नुहुन  साथै उक्त परीक्षाका ग्रेडसिट र नमुना मार्कशिट समेतका आवश्यक कागजात राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखाबाट उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना साथ जानकारी गराइन्छ |

-राक्सिराङ्ग गाउँपलिका

शिक्षा शाखा, चैनपुर |

     

आर्थिक वर्ष: