FAQs Complain Problems

सूचना :

कुखुरा, बाख्रा,र गाइभैसी पालक अगुवा कृषक व्यवसायी तालिम कार्यक्रम

मिति २०७५/१०/०३ राक्सिराङ्ग गाउँपालिका पशुपन्छी विकास शाखा द्वारा गाउँपालिकाका अगुवा कृषकहरुलाई ३ दिने  कुखुरा, बाख्रा,र गाइभैसीपालन सम्बन्धि तालिम कार्यक्रम संचालन गरेको छ | कार्यक्रममा ३० जना कृषकहरुको सहभागिता रहेको छ |

आर्थिक वर्ष: