FAQs Complain Problems

गाँजा बिस्थापित क्षेत्रका युवाहरुलाई ३ महिने सिलाइ कटाई, कम्प्युटर र १ तह बेल्डिंग तालिम समापन

मकवानपुर, राक्सिराङ्ग गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई लक्षित गरि CTEVT नेपाल भारत मैत्री बहुप्राबिधिक संस्था तथा राक्सिराङ्ग गाउँपालिका कार्यालयको संयुक्त आर्थिक, प्राबिधिक एवं ब्यबस्थापन सहयोग र प्रवाह छिमेकी नेपाल संस्थाको सहकार्यमा सिपमुलक ३ महिने सिलाइ कटाई, कम्प्युटर र १ तह वेल्डिंग तालिम संचालन गरिएको छ | प्रत्येक विधामा २० जना गरि कुल ६० जनाले उक्त तालिम लिएका छन् | तालिमबाट गाउँमै अवसर सिर्जना हुने प्रशिक्षार्थी एवं गाउँपालिका तथा सहयोगी संस्थाहरुले  बिश्वास लिएका छन् साथै यस किसिमको तालिमले यस  क्षेत्रमा हुँदै आएको गाँजा खेतिलाइ समेत  निरुत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ  |

आर्थिक वर्ष: