FAQs Complain Problems

सूचना :

गाउँघरमै गई सेवा प्रदान - ९ नं. वडाका योजनाको उपभोक्ता समितिहरु संग सम्झौता

राक्सिराङ्ग गाउँपालिका,  गाउँघरमा  सिंघदरबारको उपस्थिति जनाउने क्रममा  राक्सिरांग गाउँपालिकाले  ९ नं. वडामा आ.व.२०७५/७६ मा उपभोक्ता समितिहरु मार्फत संचालन हुने अधिकांस योजनाहरुको सम्झौता गरि कार्यादेश दिने कार्य वडा कार्यालयमै गइ गरेको छ | साथै अन्य सम्पूर्ण वडाहरुमा संचालन हुने योजनाहरुको पनि संझौता गर्ने कार्य  सम्बन्धित वडाकार्यालयमै गइ गरिने छ |

आर्थिक वर्ष: